बाबुरामले भने- अन्यथा नमान्नु होला, भोलिको प्रधानमन्त्री प्रचण्ड नै हो
कात्तिक १३, काठमाडौँ । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले अबको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हुने बताएका छन्।
गोरखाको चित्रपोखरीमा भएको चुनावी सभालाई सम्बोधन गर्दै भट्टराईले उक्त कुरा बताएका हुन् । गोरखा...