प्रचण्ड उम्मेदवार रहेको गोरखा–२ को यस्तो छ नमुना मतपत्र, को–को छन् उम्मेदवार ?
कात्तिक ४, काठमाडौँ | आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको उम्मेदवारीका कारण चर्चामा छ ।
२ मा माओवादी प्रचण्डसहित ११ जना उम्मेदवार...