प्रचण्डलाई ७ हजार मतान्तरले जित्ने बुर्लाकोटीको दाबी, यस्तो छ आधार
असोज २८, गोरखा | आसन्न मंसिर ४ गते हुन आमनिर्वाचनमा गोरखा-२ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग हुने चुनावी भिडन्त चासोको केन्द्रबिन्दुमा छ । उक्त स्थानमा प्रचण्ड र रवि लामिछाने नेतृत्वको...