मनास्लु हिमालको आधार शिविरमा हिम पहिरो, केही पर्यटक बेपत्ता
असोज १०, गोरखा | गोरखाको मनास्लु हिमालको आधार शिविरमा सोमबार हिमपहिरो गएको छ । गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर १ स्थित मनास्लु हिमाल आधार शिविरमा पहिरो गएको र केही पर्यटक बेपत्ता भएको...