१४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा सेनाका अमल्दार पक्राउ
भदौ २७, गोरखा | गोरखामा रक्सीले मात्तिएर १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा नेपाली सेनाका अमल्दार पक्राउ परेका छन्।
बाग्लुङ गलकोट- ११ घर भई हाल नेपाली सेनाको सडक निर्माण कार्यदलमा कार्यरत अमल्दार मनबहादुर...