गोरखाबाट प्रतिनिधिसभाको एमाले उम्मेदवारमा चक्रे–मिलन सहित तीन जनाको नाम सिफारिस
भदौ १९, काठमाडौँ | एमाले गोरखाबाट प्रतिनिधिसभातर्फ प्रत्यक्ष चुनाव लड्न मिलन गुरूङ (चक्रे मिलन) सहित तीन जनाको नाम सिफारिस गरेको छ ।
क्षेत्र २ को क्षेत्रीय समितिको आज आइतबार सकिएको बैठकले...