महिलाले कमाण्ड गरिरहेको मतदान केन्द्र
वैशाख २९, गोरखा | शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा गोरखाको एक मतदान केन्द्र महिला कर्मचारीहरूबाट मात्रै सञ्चालन हुँदैछ ।
गोरखा नगरपालिका-६ स्थित बालमन्दिर मावि छहरेको मतदान केन्द्र नमुनाको रूपमा महिला कर्मचारीबाट...