गोनपामा गठबन्धन दुई तीर, एमाले एक्लै : मेयरमा कसले मार्ला बाजी ?
वैशाख २४, गोरखा | २०७४ सालको निर्वाचनको मत परिणाम नियाल्दा गोरखा नगरपालिकामा नेपाली कांग्रेस पहिलो, नेकपा माओवादी केन्द्र दोस्रो, नेकपा एमाले तेस्रो र तत्कालिन नयाँ शक्ति (हालको जसपा) चाँैथो शक्तिको...