नेपाली कांग्रेस गोरखा नगरपालिकाका मेयरका उम्मेदवारमाथि हातपात
वैशाख १२, गोरखा | नेपाली कांग्रेसबाट गोरखा नगरपालिकामा मेयरको टिकट पाएका विश्वदेव श्रेष्ठमाथि हातपात भएको छ । आफूले भनेको मान्छेले टिकट नपाएको भन्दै आक्रेसित भिडले उनीमाथि हातपात गरेका हुन् ।
यसअघि...