कात्तिक २४, पोखरा | गोरखाको सहिद लखन गाउँपालिकाले २७ कात्तिकमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मनकामना मन्दिरमा गुठी पञ्चमीको विशेष पूजा हुने भएकाले सो दिन पालिकाले बिदा दिने निर्णय...