मङ्सिर ९, बाँके | बाँके निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (१) बाट नेकपा (माओवादी केन्द्र)का कृष्णा केसी दोस्रोपटक निर्वाचित हुनुभएको छ ।
उहाँ एक हजार एक सय ३७ मतको अन्तरले निर्वाचित...