माघ ६, बाँके | बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ५ ले २० वर्ष पुगेपछि विवाह गर्ने युवतीलाई ग्याँस सिलिन्डर उपहार दिने भएको छ ।
बालविवाह रोक्नका लागि वडामा यस्तो कार्यक्रम सञ्चालन...