नेपालगञ्जबाट काठमाडौं उडेको श्री एयरको विमान झापामा अवतरण
माघ ६, काठमाडौँ | बाँकेको नेपालगञ्ज विमानस्थलबाट काठमाडौंका लागि उडेको विमान झापा पुगेको छ।
आज बिहान करिब साढे ७ बजे उडेको श्री एयरलाइन्सको ४४० विमान झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेको त्रिभुवन...