नेपालगञ्जमा फेला पर्यो प्लास्टिकले बेरिएको अवस्थामा शव
चैत १०, काठमाडौँ । नेपालगञ्जमा एक पुरूषको शव शंकास्पद रूपमा फेला परेको छ।
बिहीबार बिहान नेपालगन्ज उपमहानगरपालिका-३ स्थित विमानस्थलको पूर्वी गेटबाहिर एक पुरूषको शव फेला परेको जिल्ला प्रहरीले जानकारी...