नेपालगञ्जमा फेला पर्‍यो प्लास्टिकले बेरिएको अवस्थामा शव

साझासवाल

चैत १०, काठमाडौँ । नेपालगञ्जमा एक पुरूषको शव शंकास्पद रूपमा फेला परेको छ।

बिहीबार बिहान नेपालगन्ज उपमहानगरपालिका-३ स्थित विमानस्थलको पूर्वी गेटबाहिर एक पुरूषको शव फेला परेको जिल्ला प्रहरीले जानकारी दिएका छन्। उनको शव प्लास्टिकले बेरिएको अवस्थामा फेला परेको हुँदा शंकास्पद भएको प्रहरीले बताए। मृतक ३० वर्षीय बालकृष्ण वली हुन्।

उनका अनुसार ,वली पहिले पनि लागुऔषधको मुद्दामा पटक/पटक पक्राउ पर्ने गरेको उनले बताए। बिहान स्थानीयले उनको शव देखेपछि प्रहरीलाई खबर भएको हो। प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।

Leave a Comment

Leave a Reply