नेपालगञ्जमा मोटरसाइकलको ठक्करबाट ‘ड्युटी’ मा खटिएका प्रहरी हवल्दारको मृत्यु
फागुन २३, राँझा । नेपालगञ्जको राँझा चोकमा मोटरसाइकलले ठक्कर दिँदा ट्राफिक जाँचमा खटिएका प्रहरी हवल्दारको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।
नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको भे१०प...