नेपालगञ्जका १५ वडामा फैलियो दादुरा, संक्रमितको संख्या १७६ पुग्यो
माघ १, नेपालगञ्ज | बाँकेको नेपालगञ्जमा पुस १२ गतेदेखि देखिएको दादुरा संक्रमण तीब्र बन्दै गएको छ । उपमहानगरका २३ वडामध्ये शनिबारसम्म १५ वडामा संक्रमण फैलिएको छ भने संक्रमितको संख्या १७६...