‘सहमतिबाटै प्रधानन्यायाधीशविरुद्ध महाअभियोग’
फागुन २२, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता कृष्णबहादुर महराले सत्तारुढ गठबन्धनको सहमतिबाटै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाअभियोगको प्रस्ताव संसदमा दर्ता भएको बताउनुभएको छ ।
पत्रकार डबल महताराद्वारा लिखित ‘जुग जगाउँदाखेरि’...