दुर्गम गाउँमा मोबाइल नेटवर्क समस्याको अन्त्य हुँदै
पुस १५ नेपालगञ्ज | बाँकेका दुई दुर्गम गाउँपालिकामा देखिने मोबाइल नेटवर्कको समस्या अन्त्य हुने भएको छ ।
जिल्लाको राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा नेपाल टेलिकमले थप टावर जडान गर्ने भएपछि सो समस्याको...