उपभोक्ता समितिबाट बाहिरिए सरकारी शिक्षक
माघ १९, काठमाडौँ | गोकर्णेश्वर नगरपालिका–९ आरुबारीका एक विद्यालयका स्थायी शिक्षकलाई उपभोक्ता समितिमा राखिएको समाचार सार्वजनिक भएपछि ती शिक्षकले राजीनामा दिन बाध्य भएका छन् ।
गोकर्णेश्वर नगरपालिका–९ आरुबारीमा अरुणोदय माध्यमिक विद्यालयको...