असोज ३, काठमाडौं | रुकुम पश्चिममा एक बालककाे शव मकैबारीमा फेला परेको छ ।
आइतवार बेलुका आठबिसकोट नगरपालिका-५ गोतामकोटका स्थानीय टेकबहादुर विष्टका १० वर्षीय छोरा विजय विष्टको शव मकैबारीमा फेला परेको...