असार २७, काठमाडौं | भाउजुमाथि खुकुरी प्रहार गर्ने देवर पक्राउ परेका छन् । जग्गाको अशंबण्डामा विवाद हुँदा रुकुम पश्चिममा देवरले भाउजुलाई खुकुरी प्रहार गरेका थिए ।
त्रिवेणी गाउँपालिका १ रुँघाका ३६...