गाउँपालिका अध्यक्ष उम्मेदवारको गाडीले ठक्कर दिएपछी एक जनाको मृत्यु
वैशाख ३०, रुकुम पश्चिम | रुकुम पश्चिममा नेपाली काँग्रेसका उम्मेदवार सवार गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाँफिकोट गाउँपालिका वडा ७ का ७० वर्षीय प्रवीण खत्री रहेका...