कांग्रेसको गाउँपालिकाका अध्यक्षका उम्मेदवारको गाडीले मतदातालाई ठक्कर दिएपछी…
वैशाख ३०, रुकुम पश्चिम | नेपाली कांग्रेसको तर्फबाट बाँफिकोट गाउँपालिकाका अध्यक्षका उम्मेदवार जनककुमार बाँठाको गाडीले मतदातालाई ठक्कर दिएको छ । बाँफिकोट-७ को नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ढारबाङ मतदानस्थलमा पुगेको उक्त...