महिलाको अपहरण गरी हत्या गरेको आरोपमा माओवादीका नेता–कार्यकर्ता पक्राउ
वैशाख २८, रुकुम | महिलाको अपहरण गरी हत्या गरेको आरोपमा रुकुम पूर्वमा नेकपा (माओवादी केन्द्र)का नेता–कार्यकर्ता पक्राउ परेका छन् ।
यही वैशाख १९ गते स्थानीय टक्सेरा गाउँमा निर्वाचन प्रचारप्रसारका क्रममा भएको...