मुसिकोट नगरपालिकाले ५ वर्षे आवधिक योजना तथा मध्यकालिन खर्च संरचना तयार गर्दै
कमल पौडेल | कात्तिक २६, वामीटक्सार | गुल्मीको मुसिकोट नगरपालिकाले नगरपालिका भित्रको दिगो विकासका लागि समग्र पक्ष समेटिएको ५ वर्षे आवधिक योजना निर्माण कार्य शुरु गरेको छ। आवधिक योजना तथा...