असोज २९, सुर्खेत | जाजरकोट र सल्यानलाई समेत लक्षित गरेर निर्माण गरिएको रुकुम पश्चिमको चौरजहारी नगरपालिकास्थित विमानस्थल अझैँ सञ्चालनमा आउन सकेको छैन ।
विमानस्थल सञ्चालनमा लागि भन्दै आर्थिक वर्ष २०७९÷८० को...