रुकुम पूर्वको कांग्रेस सभापतिमा रोका निर्वाचित
असोज १६ , काठमाडौँ । नेपाली कांग्रेसको रुकुम पूर्वको जिल्ला सभापतिमा केशरमान रोका सर्वसम्मत निर्वाचित भएका छन्। पूर्वसहायक मन्त्रीसमेत रहेका रोका निवर्तमान पार्टी सभापति पनि हुन्।
लुम्बिनी प्रदेशका जिल्लामध्येमा सभापति निर्वाचित...