रुकुम पश्चिममा एक यूवकमाथि खुकुरी प्र’हार, उपचारका लागि हेलिकप्टरबाट सुर्खेत ल्याइयो
असोज १४, काठमाडौँ । रुकुम पश्चिममा खुकुरी प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । जिल्लाको आठबिसकोट नगरपालिका–३ स्यालाखदीका एक युवकमाथि खुकुरी प्रहार भएको हो ।
खानेपानी मुहानको विषयमा विवाद हुँदा...