रुग्ण उद्योग सञ्चालनको मोडालिटी बनाउन मन्त्री बडुकाे निर्देशन
वैशाख १६, काठमाडाैं | उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले लामो समयदेखि बन्द रहेका रुग्ण उद्योग सञ्चालनको मोडालिटी बनाउन निर्देशन दिएका छन् ।मन्त्रालयअन्तर्गतका सचिव, ६ वटा विभाग, ७ वटा महाशाखा...