भारतीय ओभरलोड गाडी निर्वाध रुपमा चल्दा नेपाली यातायात व्यवसायी मर्कामा
वैशाख १७, भैरहवा | भारतीय ओभरलोड मालवाहक गाडी निर्वाध रुपमा नेपालमा चल्न थालेपछि नेपाली यातयात व्यावसायी मर्कामा परेका छन् । ओभरलोड बोकेर निर्वाधरुपमा भारततीयय मालवाहक गाडीले सामान ओसारपसार गरेपछि लुम्बिनी...