गभर्नरको कुल सम्पत्ति कति ? – सेयरमात्रै १४ करोडको
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडलले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त भएसँगै उनले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । पौडेलले अचल सम्पत्ति...