जेठ ३१, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार छापावाल सुनको मूल्य स्थिर रहदै १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार...