भदौ २५, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा दुई सय रुपैयाँले बढेको हो ।यस अघि सोमबार १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार...