माघ २५, काठमाडौँ | नेपाली बजारमा बुधबारकाे तुलनामा बिहीबार सुनचाँदीको मूल्य घटेको छ। बिहीबार सुनको भाउ २०० रूपैयाँ घटेको हो। यसअघि बुधबार सुन प्रतितोला ६०० रूपैयाँ बढेको थियो । नेपाल सुनचाँदी...