असोज १६, काठमाडौं | नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले घटेको जानकारी दिएको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार...