साउन २३, काठमाडौँ | नेपाल सुनचाँदी महासंघले लगातार दोस्रो दिन सुनको मूल्य घटेर कारोबारमा आएको जनाएको छ । महासंघले हिजोदेखि घट्न थालेको सुनको मूल्य आज पनि घटेको जानकारी दिएको हो...