१४.२ किलोभन्दा बढी तौलको ग्यास बिक्री गर्नेमाथि कारबाही गर्ने आयल निगमको चेतावनी
असोज ४, काठमाडौँ | नेपाल आयल निगमले १४.२ किलोभन्दा बढीको ग्यास बिक्री गरिरहेको कुरा सार्वजनिक भएको भन्दै यस्तो गर्ने उद्योगमाथि कारबाही गर्ने चेतावनी दिएको छ।आयोगले बिहीबार एक विज्ञप्ति जारी गर्दै...