असार ३१, काठमाडौँ | नेपाल वायुसेवा सञ्चालक संघले आन्तरिक उडानको हवाई भाडा बढाउने भएको छ । नयाँ आर्थिक वर्षको बजेटमा हवाई यातायात सेवालाई पनि अनिवार्य रुपमा मूल्य अभिवृद्धि कर (भ्याट) मा...