अब विदेश भ्रमणमा जाने नेपालीले २५ सय डलरसम्म सटही सुविधा पाउने
साउन ७, काठमाडौँ | सरकारले विदेश भ्रमणमा जाने नेपाली नागरिकलाई सहज हुने गरी सटही सुविधा बढेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा भारतबाहेक अन्य...