साउदी जान तत्काललाई भिसा प्रक्रियामा शैक्षिक प्रमाणपत्र पेस गर्न नपर्ने
जेठ ३०, काठमाण्डौ । वैदेशिक रोजगारको लागि साउदी अरब जाँदा अनिवार्य गरिएको शैक्षिक योग्यताको नियम तत्काललाई कार्यान्वयन नहुने भएको छ ।
साउदी दूतावासले हिजो जेठ २९ गतेदेखि नेपालबाट वैदेशिक रोजगारीमा साउदी...