जेठ २९, काठमाडौँ | वैदेशिक रोजगार बोर्डले ५०० महिलालाई निःशुल्क तालिम दिने भएको छ । बोर्डले उनीहरूलाई एक महिने सिलाई कटाइको तालिम दिन लागेको हो ।
त्यसका लागि विभिन्न ९ वटा...