सरकारले आपतकालिन तयारी र जोखिम न्युनिकरणमा स्थानीय नेतृत्वलाई प्रथामिकतामा राखेको : गृहमन्त्री लेखक
काठमाडौँ | गृहमन्त्री रमेश लेखकले सरकारले आपतकालिन तयारी, जोखिम न्युनीकरण र पुर्ननिमार्णमा स्थानीय नेतृत्वलाई प्रथामिकतामा राखेको बताएका छन् । मंगलबार नेपाल मानवीय सम्मेलन २०२५ लाई सम्बोधन गर्दै उनले नेपालको सविंधानले...