टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु
काठमाडौँ | टिपरको ठक्करबाट रूपन्देहीमा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार रूपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ७, गरगट्टी चम्रौटी टोलको मोडमा टिपरले मोटरसाइकललाई ठक्कर दिएको हो।...