गाजामा शत्रुताबीच नयाँ विस्थापन आदेशबाट संयुक्त राष्ट्रसङ्घका प्रमुख चिन्तित
उत्तरी गाजा पट्टीका लागि जारी इजरायली नयाँ निकासी आदेशको निन्दा गर्दैै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पछिल्लो इजरायली आक्रमणबाट ज्यान गुमाएकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ । “नागरिकहरूलाई सम्मान र संरक्षण...