महोत्तरीका सबै प्रहरी युनिटबाट सेवा सञ्चालन
काठमाडौँ | जलेश्वर (महोत्तरी), ३१ भदौः ‘जेनजी पुस्ता’को आन्दोलनबाट प्रभावित भएका जिल्लास्थित नेपाल प्रहरीका सबै युनिटबाट सेवा सञ्चालन थालिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार...