भैरहवामा खराब मौसमका कारण जजिरा, फ्लाइ दुबइ र थाई एयरको उडान स्थगित
काठमाडौं । खराब मौसमका कारण भैरहवामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणमा समस्या भएपछि तीनवटा अन्तर्राष्ट्रिय वायुसेवाले उडान स्थगन गर्ने भएका छन् । नागरिक उड्डयन प्राधिकरणका अनुसार कुबेतबाट उडान गर्दैआएको...