रवि लामिछाने र छविलाल जोशीलाई म्याद थपका लागि एकसाथ अदालतमा पेस गरिँदै
काठमाडौँ | पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको आरोपमा आज प्रहरीले म्याद थपका लागि कास्की जिल्ला अदालतमा पेस गर्दैछ...