आरजुसँग भेट्न खोजेको म्यासेज अनुमतिबिना सार्वजनिक भएपछि कानूनी प्रक्रियामा जाने डीपी अर्यालको चेतावनी
काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल (डीपी) ले आफ्ना व्यक्तिगत टेलिफोन संवाद र म्यासेज सामाजिक सञ्जालमा सार्वजनिक भएकोप्रति आपत्ति जनाउँदै कानूनी कदम चाल्ने चेतावनी दिएका छन्।...