एयर इण्डियाको जहाजमा शंकास्पद वस्तु भेटिएन, दिल्ली उडानको तयारी
काठमाडौँ | नेपाल प्रहरीले र नेपाली सेनाले एयर इण्डियाको विमानमा बम रहेको सूचना गलत भएको पुष्टि गरेका छन्। उपत्यका प्रहरी कार्यालय, रानीपोखरीकी प्रमुख एआईजी किरण बज्राचार्यले विमानमा कुनै पनि किसिमको...